राजमार्गमा सवारीसाधनको लर्को

रासस
वैशाख १५, २०७८
PL_Banepa_9280

कोरोना भाइरसको सङक्रमण बढेपछि सरकारले यही वैशाख १६ गतेबाट एक हप्ताका लागि निषेधाज्ञा गर्ने भएपछि काठमाडौँ ललितपुर र भक्तपुरमा विभिन्न काम र व्यापार व्यवसाय गरेर बसेकाहरु अरनि राजमार्ग भएर गाउँ फर्किदै गरेको बनेपामा देखिएको भीड । तस्बिरः पेमा लामा÷रासस

Related News