पोखरा, १५ वैशाख । काठमाण्डौमा मङ्गलबार राति भूकम्प गएको छ ।
कंलकीलाई केन्द्र बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
राति १ बजेर ५९ मिनेटमा कंलकीसहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो ।
Related News
सम्बन्धित समाचार
बाढी र डुबानका कारण विद्यालय बन्द
पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला
मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै
प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई पनि सहभागी गराउन आदेश
पेस्तोलसहित पक्राउ