मध्यरातमा भूकम्प

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १५, २०७८
earthque

पोखरा, १५ वैशाख । काठमाण्डौमा मङ्गलबार राति भूकम्प गएको छ ।

कंलकीलाई केन्द्र बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

राति १ बजेर ५९ मिनेटमा कंलकीसहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बालकुमारी मन्दिरको मूर्ति चोरी

    रासस माघ ९, २०७८
    ललितपुर, ९ माघ (रासस) । ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आज बिहान चोरी भएको छ । स्थानीयवासीबाट…
  • रुखले च्याप्दा एकको मृत्यु

    रासस माघ ७, २०७८
    देउखुरी, ७ माघ (रासस) । देउखुरीमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–२ पचहिया निवासी…
  • अत्यावश्यक बाहेकका सेवा बन्द

    रासस माघ ७, २०७८
    काभ्रेपलाञ्चोक, ७ माघ (रासस) । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द…
  • नक्कली नोटसहित दुई पक्राउ

    रासस माघ ७, २०७८
    चितवन, ७ माघ (रासस) । प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३…
  • भोलिदेखि मौसममा सुधार हुने

    रासस माघ ६, २०७८
    काठमाडौँ, ६ माघ (रासस) । पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात…