कोरोनाका कारण लाहाचोकको फुटबल प्रतियोगिता स्थगित

Avatar राष्ट्र न्यूज सम्वाददाता
चैत्र १३, २०७७
football

पोखरा, १३ चैत । माछापुच्छ«े गाउँपालिका वडा नं ४ स्थित जोगिचौर युवा क्लवले लाहाचोकमा आयोजना गर्न लागेको फुटबल प्रतियोगिता स्थगित भएको छ।

क्लवले आजदेखि सेभेन ए साइड फुटबल प्रतियोगिता संचालन गर्ने तयारी गरेको थियो ।

पछिल्लो समय देशब्यापी फैलिएको कोरोना संक्रमण र लाहाचोकमा एकै दिन १३ जनालाई कोरोना देखिएपछि प्रतियोगिता स्थगित गरिएको क्लवका अध्यक्ष किरण भण्डारीले जानकारी दिए ।

सहज परिस्थिति बनेमा नयाँ वर्ष वा चैते दशंैको अवसर पारेर प्रतियोगिता संचालन गरिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • सिडेन गण्डकीद्वारा फुटसल प्रतियोगिता

    Avatar राष्ट्र न्यूज सम्वाददाता चैत्र १४, २०७७
    पोखरा, १४ चैत । सेण्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकीको आयोजनामा पोखरामा शनिवार फुटसल प्रतियोगिता भएको छ । गण्डकी…
  • गौचरन कपको उपाधि सुन्दर संगम युवा क्लबलाई

    Avatar राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    पोखरा, ११ चैत । महिन्द्रा ट्याक्टर पटिहानी फुटबल क्लव चितवनले गरेको गौचरण कप २०७७ को उपाधि सुन्दर संगम युवा क्लव…
  • लाहाचोकमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

    Avatar राष्ट्र न्यूज सम्वाददाता चैत्र ८, २०७७
    पोखरा, ८ चैत । जोगिचौर युवा क्लवले कास्कीको माछापुच्छे« गाउँपालिका–४, लाहाचोकमा गाउँपालिकास्तरीय खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको…
  • चैत २१ गतेदेखि आहा ! रारा गोल्ड कप

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन २९, २०७७
    पोखरा २९, फागुन । पोखरामा आउँदो चैत २१ गतेदेखि १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७…
  • तेस्रो डायमण्ड रनिङ शिल शुरु

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन २६, २०७७
    पोखरा, २६ फागुन । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा तेस्रो डायमण्ड रनिङ शिल खेलकुद…

Trending