पोखरा, १३ चैत । माछापुच्छ«े गाउँपालिका वडा नं ४ स्थित जोगिचौर युवा क्लवले लाहाचोकमा आयोजना गर्न लागेको फुटबल प्रतियोगिता स्थगित भएको छ।
क्लवले आजदेखि सेभेन ए साइड फुटबल प्रतियोगिता संचालन गर्ने तयारी गरेको थियो ।
पछिल्लो समय देशब्यापी फैलिएको कोरोना संक्रमण र लाहाचोकमा एकै दिन १३ जनालाई कोरोना देखिएपछि प्रतियोगिता स्थगित गरिएको क्लवका अध्यक्ष किरण भण्डारीले जानकारी दिए ।
सहज परिस्थिति बनेमा नयाँ वर्ष वा चैते दशंैको अवसर पारेर प्रतियोगिता संचालन गरिने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
आयोजक पोखरा महानगरपालिका ह्विलचेयर बास्केटबलको विजेता
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ मा
टाइगर कप भलिबल ः कसले जित्ला उपाधी ?
टाइगर कप भलिबल ः विभागिय टोलीहरुको बर्चश्व