काठमाडौँ, ७ चैत (रासस) । नेकपा (एमाले)को संसदीय दलको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिदेखि बसिरहेको एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
सो बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ ।
यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।
बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन्।।
उनका अनुसार संसदीय दलको बैठकलगत्तै एमालेको १२औँ केन्द्रीय कमिटी बैठक बस्नेछ ।
Related News
सम्बन्धित समाचार
बाढी र डुबानका कारण विद्यालय बन्द
पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला
मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै
प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई पनि सहभागी गराउन आदेश
पेस्तोलसहित पक्राउ