एमाले संसदीय दलको बैठक जारी

रासस
चैत्र ७, २०७७
Logo_of_CPN_(UML)

काठमाडौँ, ७ चैत (रासस) । नेकपा (एमाले)को संसदीय दलको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिदेखि बसिरहेको एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

सो बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ ।

यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।

बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन्।।

उनका अनुसार संसदीय दलको बैठकलगत्तै एमालेको १२औँ केन्द्रीय कमिटी बैठक बस्नेछ ।

Related News

सम्बन्धित समाचार

  • मिथिलाका शक्ति पीठहरूमा खोँइछ भर्ने तथा प्रसाद चढाउनेको भीड

    रासस असाेज २७, २०७८
    धनुषा, २७ असोज (रासस)। जनकपुरधामको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । राजा जनकको कुलदेवीका…
  • बस दुर्घटना

    रासस असाेज २६, २०७८
    डडेल्धुरा, २६ असोज (रासस) :धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना…
  • घान्द्रुक जाँदै गरेको जीप दुर्घटना

    रासस असाेज २५, २०७८
    कास्की, २५ असोज (रासस) । पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ…
  • तनावपछि कफ्र्यु

    रासस असाेज २४, २०७८
    रुपन्देही २४ असोज (रासस) । प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन…
  • कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

    रासस असाेज २१, २०७८
    काठमाडौँ, २१ असोज (रासस) । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको…