कास्कीमा विद्युत आपुर्ति अवरुद्व हुने

Avatar राष्ट्र न्यूज सम्वाददाता
फागुन २२, २०७७
bulb

पोखरा, २२ फागुन । कास्की जिल्लामा आज विद्युत आपुर्ति अवरुद्व हुने भएको छ ।

शनिवार बिहान १० देखि दिउँसो १ बजेसम्म विद्युत आपुर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ ।

लेखनाथ शब स्टेशनमा १३२ के.भी लाईन बे एक्सटेन्सन कार्यका लागि कास्कीमा विद्युत आपुर्ति अवरुद्व हुने भएको हो ।

Related News

सम्बन्धित समाचार

Trending

ट्रेन्डिङ्ग