पोखरा, २२ फागुन । कास्की जिल्लामा आज विद्युत आपुर्ति अवरुद्व हुने भएको छ ।
शनिवार बिहान १० देखि दिउँसो १ बजेसम्म विद्युत आपुर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ ।
लेखनाथ शब स्टेशनमा १३२ के.भी लाईन बे एक्सटेन्सन कार्यका लागि कास्कीमा विद्युत आपुर्ति अवरुद्व हुने भएको हो ।
Related News
सम्बन्धित समाचार
कम्प्युटर र नेतृत्व विकास तालिम
लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीद्धारा जस्तापाता हस्तान्तरण
नमूना टोलमा सडक बत्ति
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग