नेपालगन्ज,१० फागुन । १० लाख अवैध भारतीय रुपैयाँसहित दिल्ली जफ्फारावादका ५४ वर्षीय मुनवर खानलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१६ को भन्सार चेक प्वाइन्टबाट उनलाई नियन्त्रणमा लिइएको हो ।
उनको साथमा रहेका २ वटा झोलाभित्र २ हजारका ३ वटा र ५ पाँच सयका १ हजार ९ सय ८८ वटा भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
उनीमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता सुरु
मंसिर २५, २०८११४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु
मंसिर २५, २०८१आर्दश कपमा सेमिफाईनल समिकरण पुरा
मंसिर २५, २०८११४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी
मंसिर २३, २०८१हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१३६५ जना विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी
मंसिर २१, २०८१हिमालय बचत तथा ऋण सहकारीको अध्यक्षमा मेघराज
मंसिर २२, २०८११४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु
मंसिर २५, २०८११४ औ नेशनल प्याव्सन खेलकुद महोत्सवमा फुटबल खेल शुरु
मंसिर २१, २०८१हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८११४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी
मंसिर २३, २०८१
Related News
सम्बन्धित समाचार
प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता सुरु
नयाँ प्रहरी ऐनमा सामुदायिक (प्रहरी) सेवा केन्द्रलाई समेट्न कास्कीका सामुदायिकको आग्रह
हेमजाको साझा चोकदेखि तिब्बतियन क्याम्प सम्मको सडक स्तरोन्नति कार्य शुरु
एभरेस्ट एफएमको चौथो वार्षिकोत्सवमा मानव सेवा आश्रममा थप १ लाख प्रदान
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
Archives
Archives