काठमाण्डौ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । आकस्मिक बोलाइएको उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।
बैठकका लागि केन्द्रीय सदस्यहरू नागरिकता र पचियपत्र लिएर पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालय पुगेका छन् । निर्वाचन आयोगले नेकपा विवाद निरूपणमा ढिलाइ गरेको भन्दै प्रचण्ड-नेपाल समूहले छलफल गर्न आकस्मिक बैठक बोलाएको थियो ।
उक्त बैठक पश्चात नागरिकता बोकेर प्रचण्ड–नेपाल समूह आधिकारिकताको लागि निर्वाचन आयोगमा जाने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
रसिया पुगेका थापा सम्पर्क विहिन भएपछि परिवारको विचल्ली
शिक्षा दिवसमा माछापुच्छ्रेका विभिन्न व्यक्तित्व सम्मानित
प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त
Archives
Archives