;
पोखरा, ६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आज पोखरा आउने भएका छन् ।
नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु पोखरा आउन लागेका हुन् । संसद विघटन भएपछि उनीहरु पहिलो पटक पोखरा आउँदै छन् ।
प्रशिक्षण पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ ।
प्रशिक्षण पूर्व चिप्लेढुङ्ंगाबाट ¥याली निस्कने छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका सचिव खड्क थापा मगरले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
रोकामगरलाई आर्थिक सहयोग
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा