पोखरा, ५ फागुन । ताप्लेजुङमा हिमपातका कारण पानीको मुहान जमेपछि खानेपानीको समस्या हुन थालेको छ ।
गए रातिदेखिको हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ ।
हिउँले जिल्ला सेताम्य भएको छ ।न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस छ ।
चिसोका कारण मानिस घरभित्रै आगो तापेर बसिरहेको स्थानीयले जानकारी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
बाढी र डुबानका कारण विद्यालय बन्द
पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला
मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै
प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई पनि सहभागी गराउन आदेश
पेस्तोलसहित पक्राउ