पोखरा, ५ पुस । असंवैधानिक, अलोकतान्त्रिक संसद विघटन विरुद्व कास्की काँग्रेसले पोखरामा सोमबार प्रदर्शन गर्ने भएको छ ।
अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔं, सर्वसत्तावाद विरुद्व एकजुट होऔं भन्ने मूल नाराका साथ प्रदर्शन गर्न लागिएको हो ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेका छन् ।
सोमबार दिउँसो १ बजे पोखरा चिप्लेढुङ्गास्थित पार्टी कार्यालयबाट शुुरु हुने प्रदर्शन महेन्दपूलमा पुगेर विरोध सभामा परीणत हुने कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु
फागुन १९, २०७७पशुपतिनाथमा एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ देखि
फागुन १९, २०७७काँग्रेसले बोलायो संसदीय दलको बैंठक
फागुन १९, २०७७गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ को विशेष प्रदर्शन हुने
फागुन १८, २०७७नेल्टाद्वारा पोखरा महानगरपालिका स्तरीय समिति घोषणा
फागुन १५, २०७७घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण
फागुन १६, २०७७
Related News
सम्बन्धित समाचार
भोकै छन् राउटे
चन्द समूहसँग वार्ता गर्न टोली गठन
घाँस काट्न जाने क्रममा नीलगाईको आक्रमण,एक जनाको घटनास्थलमै मृत्यु
विसं २०७८ मा तीन दशैँ
बाघको छालासहित पक्राउ