पोखरा, ११ चैत । कोरोना नियन्त्रण गर्न गण्डकी प्रदेश मुख्यमन्त्री विपद् व्यवस्थापन कोषका लागि विभिन्न क्षेत्रबाट सहयोग घोषणा हुन थालेको छ ।
पोखराको जनप्रिय बहुमुखी क्याम्पसले कोषमा ५० हजार प्रदान गर्ने अध्यक्ष तारा गिरीले जानकारी दिए ।
बाहिर निस्कन सहज हुने बित्तिकै सो रकम हस्तान्तर गरिने क्याम्पस प्रमुख विरञ्जी गौतमको भनाइ छ ।
त्यस्तै, लायन्स क्लब अफ पोखरा फिष्टेल सिटीले पनि सहयोग गर्ने भएको छ ।
क्लबका अध्यक्ष तारा गिरीले ५० हजार सहयोग गर्ने जानकारी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग
प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट
असी प्रतिशत तहको गणना सम्पन्न
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कैदी झुन्डिएको अवस्थामा भेटिए