कोरोना नियन्त्रणका लागि सहयोग घोषणा

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ११, २०७६

पोखरा, ११ चैत । कोरोना नियन्त्रण गर्न गण्डकी प्रदेश मुख्यमन्त्री विपद् व्यवस्थापन कोषका लागि विभिन्न क्षेत्रबाट सहयोग घोषणा हुन थालेको छ ।
पोखराको जनप्रिय बहुमुखी क्याम्पसले कोषमा ५० हजार प्रदान गर्ने अध्यक्ष तारा गिरीले जानकारी दिए ।

बाहिर निस्कन सहज हुने बित्तिकै सो रकम हस्तान्तर गरिने क्याम्पस प्रमुख विरञ्जी गौतमको भनाइ छ ।

त्यस्तै, लायन्स क्लब अफ पोखरा फिष्टेल सिटीले पनि सहयोग गर्ने भएको छ ।

क्लबका अध्यक्ष तारा गिरीले ५० हजार सहयोग गर्ने जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…
  • पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २२, २०८०
    पोखरा, २२ मंसिर । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको…

Archives

Archives