पोखरा, २० असार । नेपाली काँग्रेस कास्कीको बुधबार बैठक बसेको छ ।
बैठकले पार्टीका संस्थापक वीपी कोइरालाको ३६ औ स्मृति दिवसमा साउन ६ गते रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । कार्यक्रम पोखराको चिप्लेढुङ्गास्थित वीपी चोकमा हुने छ ।
बैठकमा यसै महिना हेटौडामा सम्पन्न जिल्ला सभापतिहरुको सम्मेलनले पारित गरेका निर्णयका बारेमा छलफल भएको छ ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
रसिया पुगेका थापा सम्पर्क विहिन भएपछि परिवारको विचल्ली
शिक्षा दिवसमा माछापुच्छ्रेका विभिन्न व्यक्तित्व सम्मानित
Archives
Archives