जोन १८ को प्रि जोन मिटिङ

राष्ट्र न्यूज सम्वाददाता
असार १६, २०७५
logo

पोखरा, १६ असार। लायन्स क्लब अन्तराष्ट्रिय ३२५ वि १ अन्तर्गत जोन १८ रिजन ९ को प्रि जोन मिटिङ सम्पन्न भएको छ ।

मिटिङमा जोन १८ अन्तर्गतका क्लबले आफ्ना वार्षिक गतिविधि प्रस्तुत गरेका थिए।

कार्यक्रममा लायन्स क्लब अफ हेमजाका अध्यक्ष सुजित श्रेष्ठ, लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीका अध्यक्ष झंकनाथ पोख्रेल, लायन्स क्लब अफ पोखरा ग्रिन सिटीका अध्यक्ष नवराज भण्डारी, लायन्स क्लब अफ पोखरा सेन्टीनिलयलका अध्यक्ष महेश श्रेष्ठ, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विनोदप्रसाद त्रिपाठी, लायन्स क्लब अफ पोखरा सराङकोटका अध्यक्ष महेश तिमिल्सिनाले आ–आफ्ना क्लबको वार्षिक गातिविधि प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिफ पिआरो परमेश्वर बरालले क्लबलाई मजवुद बनाउनका लागि लायन लिडरहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा एनएलअफ डिपाटमेण्ट डेपुटी चिफ विनोद ढुंगाना, सिनियर एडभाइजर एकनारायण शर्मा, एड्भाइजर बाबुराम अधिकारी, जिएलटी कोअडिनेटर पृथ्वीराज तिमिल्सिना, जिएमटी कोअर्डिनेटर सूर्यनाथ कोइराला, जिएसटी कोअडिनेटर सुरेन्द्र पौडेल, कमिटि चियर पर्सन विष्णु बराल, कमिटिचियर पर्सन कुलचन्द्र शर्मा, रिजन चियरपर्सन मोतिराज तिमिल्सिना, जोन चियरपर्सन लक्ष्मी बरालले बोलेका थिए।

जोन चियर पर्सन केदार ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Related News

सम्बन्धित समाचार

  • रोकामगरलाई आर्थिक सहयोग

    राष्ट्र न्यूज सम्वाददाता जेठ ९, २०८०
    पोखरा, ९ जेठ । उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहनु भएकी तमकुमारी रोकामगरलाई पोखरा आध्यात्मिक तथा सिप…
  • पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ३१, २०८०
    पोखरा, ३१ वैशाख । स्वाबलम्वन जीवन पद्वती केन्द्र पोखराको आयोजनामा पहुचयुक्त संरचना र संचार सम्वन्धी अभिमुखीकरण र पहुचयुक्त परीक्षण कार्यक्रम…
  • उपनिर्वाचनको दिन यी सडक बन्द हुने

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ९, २०८०
    पोखरा, ९ वैशाख । वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी विभिन्न स्थानका सडक बन्द गरिने भएको छ । आज…
  • युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ८, २०८०
    पोखरा, ८ वैशाख । पोखराको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । गुफै…
  • पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ५, २०८०
    –वासुदेव पौडेल पटना(भारत), ४ वैशाखः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका…