२० किलो अवैध सुनसहित प्रहरी पक्राउ

Avatar राष्ट्र न्यूज सम्वाददाता
माघ २०, २०७४
Nepal-police-e1462325536967

काठमाडौं, २० माघ । नेपाल प्रहरीका एक असई २० किलो अवैध सुनसहित पक्राउ परेका छन् ।

प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत असई कुलबहादुर राईलाई २० किलो अवैध सुनसहित पक्राउ गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित उनकै डेराबाट पक्राउ गरेको महाशाखा प्रमुख दिवेश लोहनीले जानकारी दिए ।

सुन कसको हो भन्ने नखुलेको र राईमाथि थप अनुसन्धान जारी रहेको लोहनीले जानकारी दिए ।

स्रोत ः अनलाइनखबर

Related News

सम्बन्धित समाचार

  • घाँस काट्ने क्रममा गैंडाको आक्रमण, विकको मृत्यु

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन २०, २०७७
    पोखरा, २० फागनु । गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गैडाको आक्रमणबाट नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका–१२ नयाँबेलाहानीकी ४४…
  • बढ्दै सम्बन्धविच्छेद

    Avatar रासस फागुन २०, २०७७
    गलकोट, २० फागुन (रासस) । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र…
  • भोकै छन् राउटे

    Avatar रासस फागुन १९, २०७७
    कर्णाली, १९ फागुन (रासस)। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि…
  • चन्द समूहसँग वार्ता गर्न टोली गठन

    Avatar रासस फागुन १८, २०७७
    काठमाडौँ, १८ फागुन (रासस)।सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या…
  • घाँस काट्न जाने क्रममा नीलगाईको आक्रमण,एक जनाको घटनास्थलमै मृत्यु

    Avatar रासस फागुन १७, २०७७
    चितवन, १७ फागुन (रासस)।माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा माडी –६ का…

Trending

ट्रेन्डिङ्ग