पोखरा, २ माघ। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा घाँस दाउरा लिन गएका दुई जनाको आगलागीमा परी मृत्यू भएको छ।
मृत्यू हुनेमा सोहि गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्ल रहेका छन्। गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर उनीहरुको मृत्यू भएको हो।
आगलागीमा परेर सोही ठाउँका शेरबहादुर बोहरा गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।
जिल्लाको सबैभन्दा विकट ठाउँ भएकाले घटना बारे ढिला गरी जानकारी आएको प्रजिअ भुपेन्द्र सापकोटाको भनाइ छ।
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा
वैशाख ९, २०७८रानाभाट परिवारद्वारा प्रतिक्षालय निर्माण
वैशाख ९, २०७८सय वर्ष अघिदेखिको इतिहासलाई निरन्तरता दिदै पूजा
वैशाख ९, २०७८चार दिनदेखि इन्टरनेट सेवा अवरुद्ध,सेवाग्राही मर्कामा
वैशाख ८, २०७८गण्डकी अस्पताल गेटमा युआरएलको शाखा
वैशाख ८, २०७८बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
वैशाख ८, २०७८स्वास्थ्यकर्मी संघ पोखरा महानगर समिति गठन
वैशाख ४, २०७८पोखराका ८ वटा उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई कारवाही
वैशाख ५, २०७८कास्की काँग्रेस सभापति केसीलाई पितृशोक
वैशाख ३, २०७८बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ
वैशाख ३, २०७८पोखरा–१३ मा काँग्रेसको शुभकामना
वैशाख ४, २०७८रानाभाट परिवारद्वारा प्रतिक्षालय निर्माण
वैशाख ९, २०७८
Related News
सम्बन्धित समाचार
चार दिनदेखि इन्टरनेट सेवा अवरुद्ध,सेवाग्राही मर्कामा
पोखरामा व्यूटिसियन संघको अन्तरक्रिया
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी छठ पर्व मनाइँदै
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना