काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ ।
शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ ।परीक्षाको नतिजा http://neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।
नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा रद्धभएको छ भने १ जनाको स्थगित गरिएको छ ।
गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ को विशेष प्रदर्शन हुने
फागुन १८, २०७७चन्द समूहसँग वार्ता गर्न टोली गठन
फागुन १८, २०७७फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा
फागुन १८, २०७७ट्रक ठोक्किदा दुवै ट्रकका चालकको मृत्यु
फागुन १८, २०७७फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फागुन १८, २०७७रुपाकोट रिसोर्टले कर्मचारी निष्कासन गरेको विषय प्रशासनसम्म
फागुन १२, २०७७नेल्टाद्वारा पोखरा महानगरपालिका स्तरीय समिति घोषणा
फागुन १५, २०७७घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण
फागुन १६, २०७७
Related News
सम्बन्धित समाचार
सधै जसो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तालाबन्दी
पोखराको पार्किङ बारे व्यवसायीले के भने ?
काँग्रेससहित चार दल पोखरा महानगरपालिकामा, पार्किङ शुल्क रोक्न माग
पोखरा भाँडा व्यवसायी संघमा नयाँ कार्यसमिति, अध्यक्षमा आचार्य
काँग्रेस सभापति देउवा पर्वत जादंै, शहिद हरिदत्त स्मृति भवन उद्घाटन गर्ने