पाँच भोटले हारे पौडेल

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २४, २०७४
13659112_10153667675963038_7029109589328782239_n

पोखरा, २४ मंसिर। हरेक निर्वाचनमा कुनै न कुनै विषयले चर्चा पाउँछ नै।

तर यसपटकको निर्वाचनमा सम्भवत् सबैभन्दा कम मतले हार्ने उम्मेद्बार प्रदिप पौडेलले चर्चा पाउँने छन्।

उनी यसपटकको निर्वाचनमा पाँच मतले मात्रै हारेका छन्। बाम गठबन्धनकी उम्मेदबार आशा कोइरालासँग उनी पराजित बनेका हुन्।

कोइरालाले १६ हजार ६४६ मत ल्याउँदा पौडेलले १६ हजार ६४१ मत प्राप्त गरेका छन्। पौडेल तनहुँ क्षेत्र नं २ को प्रदेश ‘क’ मा उम्मेदबार थिए।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका पौडेल हाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्। प्रखर वत्ता पौडेल काँप्रेसका युवापुस्ताबीच निकै लोकप्रिय मानिन्छन्।

यधपी उनले मतगणनाका क्रममा ४२ मत फर्जि भेटिएकोभन्दै पुन मतगणना गर्न माग गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • कोभिड पीडितका सेवामा जुटेका उदाहरणीय युवा

    रासस श्रावण १०, २०७८
    सुशीला रेग्मी रामपुर (पाल्पा), १० साउन (रासस) । रामपुर अस्पतालको आइसोलेशनका श्ययामा बिरामीे छटपटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका…
  • कांग्रेसको वडा अधिवेशन स्थगित, मिति तोकिएन

    रासस श्रावण ९, २०७८
    काठमाडौँ, ९ साउन (रासस) ।नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ ।…
  • कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी

    रासस श्रावण ८, २०७८
    काठमाडौँ, ८ साउन (रासस)। नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस…
  • पहिरो जाँदा यातायात सेवा अवरुद्ध

    रासस श्रावण ८, २०७८
    मकवानपुर, ८ साउन (रासस) ।मदन भण्डारी राजमार्गको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको…
  • पौडी खेल्दा हिमालको मृत्यु

    राष्ट्र न्यूज सम्वाददाता श्रावण ७, २०७८
    पोखरा, ७ साउन । पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । नवलपरासी(पूर्व) विनयी त्रिवेणी गाउँपालिका–५ चुकाहाका १६…