पोखरा, २४ मंसिर। यतिबेला देशभर मतगणना भैरहेको छ। प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना भईरहदाँ त्यसले सबैको ध्यान तानिरहेको छ।
मतदातादेखि लिएर विदेशीसम्मले मतगणनाको परिणाम प्रतिक्षा गरिरहेका छन्। प्रत्यक्ष तर्फको मतगणनासँगै पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ।
निर्वाचन आयोगका अनुसार, आइतबार बिहानसम्म समानुपातिकतर्फ खसेको मत यसप्रकार रहेको छ –
१. नेकपा एमाले – ७३२९३
२. नेपाली कांग्रेस – ६९८४९
३. माओवादी केन्द्र –३०२६२
४. नयाँ शक्ति – ५२४१
५. राजपा –३४८५
६. राप्रपा –२४००
७. विवेकशील साझा – ८३७
८. राप्रपा प्रजातान्त्रिक – ६०४
९. संघीय फोर– ४५८
Related News
सम्बन्धित समाचार
बाढी र डुबानका कारण विद्यालय बन्द
पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला
मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै
प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई पनि सहभागी गराउन आदेश
पेस्तोलसहित पक्राउ