काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर वृद्धि भएको छ।
खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुयैयाँ वृद्धि भएको छ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मूल्य बढेकाले मूल्य समायोजन गर्नु परेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए।
मूल्य वृद्धि नगरेमा निगमले वार्षिक १ अर्व ६ करोड घाटा व्यहोर्नु पर्ने अवस्था रहेको र वृद्धिपछि पनि निगमले ४ करोड घाटा व्यहोर्नु पर्ने गोइतले बताए।
करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु
फागुन १९, २०७७पशुपतिनाथमा एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ देखि
फागुन १९, २०७७काँग्रेसले बोलायो संसदीय दलको बैंठक
फागुन १९, २०७७गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ को विशेष प्रदर्शन हुने
फागुन १८, २०७७नेल्टाद्वारा पोखरा महानगरपालिका स्तरीय समिति घोषणा
फागुन १५, २०७७घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण
फागुन १६, २०७७
Related News
सम्बन्धित समाचार
भोकै छन् राउटे
चन्द समूहसँग वार्ता गर्न टोली गठन
घाँस काट्न जाने क्रममा नीलगाईको आक्रमण,एक जनाको घटनास्थलमै मृत्यु
विसं २०७८ मा तीन दशैँ
बाघको छालासहित पक्राउ