आज – २० मंसिर २०७४ बुधवारको राशिफल

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २०, २०७४
Aja-ko-Rasifal-696×696

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा वोलीको प्रभाव बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कमको थालनी हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राज्य बाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । रमणीय र सुखद यात्राको योग छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । मनमा हर्ष छाउनेछ । व्यापार बाट लाभ होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेकोे र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । बौद्धिक विकास होला । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनैतिक चिन्तन बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । कुविचारमा मन जाला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कार्य सफल रहनेछन । प्रेम सम्बन्ध कसिलो होला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक कार्यमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य सम्पादनमा सहजता मिल्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । आत्मविश्वास जाग्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा खर्च बढ्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । सामान हराउने योग छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बौद्धिक काममा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । पशुपालन बाट सफलता पाईनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Related News

सम्बन्धित समाचार

  • नयाँ वर्ष २०७५ को राशिफल

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०७५
    श्रीगणेशं गुरुं नत्त्वा नत्त्वाम्बा सुमति प्रदाम्। अत्रीहरिएकहोरायाः राशिकुर्वे टीका सुवोधिनीम्।। नमस्तस्मै भगवते बोधरुपाय सर्वदा। अत्रिहरिएकन्दाय गुरुवे˜ज्ञानध्वंसिने।। इति स्तुत्वा सुसंहृष्टो मुनिस्तत्त्वविदाम्वरः।…
  • आज – २६ मंसिर २०७४ मंगलवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २६, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक धन खर्च…
  • आज – २५ मंसिर २०७४ सोमवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २५, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सामान हराउने…
  • आज – २४ मंसिर २०७४ आइतवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २३, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैदेशिक कार्य अघि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता…
  • आज – २३ मंसिर २०७४ शनिवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २२, २०७४
    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा…

Archives

Archives