आज – २६ मंसिर २०७४ मंगलवारको राशिफल

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २६, २०७४
Aja-ko-Rasifal-696×696

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । आफन्त विच मनमुटाव होला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । राजनैतिक विवाद बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । जोश जाँगर र हिम्मत बढ्ला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यको थालनी हुनेछ । मान प्रतिष्ठामा बृद्धि होला । अधुरो काम बन्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अचल सम्पत्ती हात पर्ने योगछ । व्यापार व्यवसायमा फाईदा होला, समाजिक कार्यमा मन जाला । पराक्रम बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । शुभ समाचार सुन्न पाईएला । प्यारो साथी संग भेट हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । कार्य शिद्धिको योग छ । सहयोग भाव आउला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अचल सम्पत्तिको कारोवार हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विज्ञान प्रविधीको सहयोगले फस्टाउनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिन्ता छाडेर चिन्तन गर्ने समयछ । स्वास्थ्य विग्रने छ । शुभ असुभ समाचार सुनिएला । मध्यम खाले दिन छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । उपहार पाप्त होला । शुभ समाचार सुन्नमा आउला ।

– ज्यो.प. नारायणप्रसाद दुलाल,हाम्रो पात्रो

Related News

सम्बन्धित समाचार

  • नयाँ वर्ष २०७५ को राशिफल

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०७५
    श्रीगणेशं गुरुं नत्त्वा नत्त्वाम्बा सुमति प्रदाम्। अत्रीहरिएकहोरायाः राशिकुर्वे टीका सुवोधिनीम्।। नमस्तस्मै भगवते बोधरुपाय सर्वदा। अत्रिहरिएकन्दाय गुरुवे˜ज्ञानध्वंसिने।। इति स्तुत्वा सुसंहृष्टो मुनिस्तत्त्वविदाम्वरः।…
  • आज – २५ मंसिर २०७४ सोमवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २५, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सामान हराउने…
  • आज – २४ मंसिर २०७४ आइतवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २३, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैदेशिक कार्य अघि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता…
  • आज – २३ मंसिर २०७४ शनिवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २२, २०७४
    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा…
  • आज – २२ मंसिर २०७४ शुक्रवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २२, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । बिश्वास गरेकाले…

Archives

Archives