पोखरा, १९ बैशाख। अन्र्तराष्ट्रिय विमानस्थलबाट बेलाबेलामा ठुलो परिणाममा सुन बरामद हुने गरेको छ। मंगलबार पनि फेरि त्यस्तै भएको छ।
प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ३ किलो सुनसहित चिनियाँ नागरिक कुजिझुवमालार्ई पक्राउ गरेको छ । उनी एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका हुन्।
उनको साथबाट चार थान सुनको बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने अभियुक्त चिनियाँ नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा थुनामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
नेल्टाद्वारा पोखरा महानगरपालिका स्तरीय समिति घोषणा
फागुन १५, २०७७सिस्नेको डढेलो नियन्त्रण बाहिर, नागरिक त्रसित
फागुन १५, २०७७सधै जसो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तालाबन्दी
फागुन १५, २०७७पोखरामा लोककवि अली मियाँको १०३ औ जन्मजयन्ती मनाइयो
फागुन १५, २०७७प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउन सिफारिश
फागुन १४, २०७७रुपाकोट रिसोर्टले कर्मचारी निष्कासन गरेको विषय प्रशासनसम्म
फागुन १२, २०७७नेतृत्व लिएर सबैलाइ मिलाउँछौं ः सिग्देल
फागुन १०, २०७७कास्की काँग्रेसद्वारा सर्वाेच्चको निर्णय स्वागत
फागुन १२, २०७७किन कमले लगाए कोरोना विरुद्वको खोप ?
फागुन १२, २०७७
Related News
सम्बन्धित समाचार
नेपाली कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात
दुर्घटनामा एकको मृत्यु, चार घाइते
कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका छोरीहरू
काँग्रेस सभापति देउवाद्वारा सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेकोमा स्वागत
१० लाख अवैध भारतीय रुपैयाँसहित खान पक्राउ