
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। (नेपाली पात्रो)
Related News
सम्बन्धित समाचार
बाबु र छोराको हत्या
सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा
शैल्यशिखर दुर्घटनामा तीनको मृत्यु
रेडियो सुन्दै, डोको बुन्दै किसान
विजय उत्सव मनाइँदै