सौल। दक्षिण कोरिया सरकारले प्राथमिक बिधालयबाट अंग्रेजी बिषय हटाउने तयारी गरेको छ।
आगामी मार्च देखि प्राथमिक तहमा बिधालय समय पछि पढाई हुने गहन अंग्रेजी बिषयलाई बन्द गर्ने तयारी गरे संगै ७ हजार भन्दा स्वदेशी तथा विदेशी शिक्षकहरूको जागिर पनि जोखिममा परेको छ।
शिक्षा मन्त्रालयले बिधार्थीहरूलाई अंग्रेजी बिषय पनि पढाउदा कोरियन भाषामा ध्यान केन्द्रित हुन नसकेकोले यस्तो निर्णय गर्नु परेको बताएको छ। तर धेरै अभिभावकहरू भने सो बिषयलाई निरन्तरता दिन चाहान्छन् ।
उनिहरूले निजी ईन्सिच्युटहरूमा अंग्रेजी पढाउन महंगो शुल्क तिर्नुपर्ने हुँदा सो बिषयलाई निरन्तरता दिन चाहेका हुन्। स्मरण रहोस् अधिकांश कोरियाली बिध्यार्थीहरू अंग्रेजी भाषा भन्दा कोरियन भाषा बोल्न मन पराउँछन् ।
Related News
सम्बन्धित समाचार
आजको मौसम
कुलोमा डुबेर बालकको मृत्यु
करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु
सरकारी कर्मचारी र सार्वजनिक पदमा कायम रहेको व्यक्ति दलको सदस्य हुन नसक्ने
खोलाले बगाएर वडा सदस्यको मृत्यु