मंसिर १५ गते सार्वजनिक बिदा

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १४, २०७४
nepal-govt

काठमाडौं, १४ मंसिर। सरकारले मंसिर १५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

इसाई धर्मावलम्बीका प्रवर्द्धक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनको अवसरमा बिदा दिएको हो।

सरकारले नेपाल भरिका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी बिदा बारे जानकारी दिएको हो ।

Related News

सम्बन्धित समाचार

  • नदीले बगाउँदा बेपत्ता

    रासस कार्तिक १, २०७८
    कैलाली, १ कात्तिक (रासस) । नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी…
  • मलेसियामा एक नेपालीको मृत्यु

    रासस कार्तिक १, २०७८
    बैतडी, १ कात्तिक (रासस) । वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको…
  • बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ

    रासस कार्तिक १, २०७८
    जलेश्वर, १ कात्तिक (रासस) । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई…
  • मिथिलाका शक्ति पीठहरूमा खोँइछ भर्ने तथा प्रसाद चढाउनेको भीड

    रासस असाेज २७, २०७८
    धनुषा, २७ असोज (रासस)। जनकपुरधामको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । राजा जनकको कुलदेवीका…
  • बस दुर्घटना

    रासस असाेज २६, २०७८
    डडेल्धुरा, २६ असोज (रासस) :धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना…