पोखरा, १९ फागुन । करेन्ट लागेर तनहुँको बन्दिपुर गाँउपालिका–४ डुम्रे खोलाका १५ वर्षीय स्वारुप तामाङको मृत्यु भएको छ ।
मुख्य लाईनको (केन्द्रीय लाईन) तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा अनुसन्धान भैरहेको छ ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives