पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् ।
उनले पोखरामा नेकपा प्रदेश कमिटीले आयोजना गर्ने अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्वोधन गर्ने छन् ।
त्यस्तैै उनले निर्माणाधिन पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यक्रम पनि तय भएको छ ।
त्यस्तै प्रधानमन्त्रीले आज नै गण्डकी प्रदेश सरकारले पोखरामा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको समेत शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको कार्यक्रमलाई लक्षित गर्दै पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives