पोखरा, ६ फागुन । नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको प्रथम सम्मेलन बिहीबारदेखि पोखरामा शुरु भएको छ ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको सम्मेलन शुक्रबार सकिने छ ।
करीब पाँच सय प्रतिनिधि सहभागि सम्मेलनले गण्डकी घोषणा पत्र जारी गर्ने संघका सचिव खड्क थापा मगरले जानकारी दिए ।
सम्मेलनमा गण्डकी प्रदेशका जिल्लाबाट साङ्गठनिक प्रतिवेदन पेश हुने छ । सम्मेलन उद्घाटन पूर्व पोखराको चिप्लेढुङगाबाट ¥याली निकालिएको थियो ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives