पोखरा १० मा मतदातासँग भेटघाट गर्दै तिलक रानाभाट 

राष्ट्र न्यूज सम्वाददाता
फागुन ११, २०८२
31fa6be4-742d-4f61-807c-c7c38134257c

पोखरा ।  नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले पोखरा महानगरपालिका वडा नम्बर १० का मतदाताहरूसँग भेटघाट सम्पन्न गरेका छन्। 

 पोखरा १० का सडक तथा फुट ट्र्याक निर्माणमा आफूले विशेष प्राथमिकताका साथ योजना बढाउने बताएका छन्। उनले पोखरा महानगरका वडा नम्बर १० भित्रका राम बजार, जनप्रिय टोल, मिलन टोल, बुद्ध चोक, रक्षा मार्ग, सङ्कलन गर्दै अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने र सरकारको नेतृत्व गगन थापाले गर्ने बताएका छन्। 

नेपालमा विकास र निकास गर्ने एक मात्र पार्टी नेपाली काँग्रेस रहेको रानाभाट बताउँछन्। उनले पोखरा १० का सडक तथा फुट ट्र्याक निर्माणमा आफूले विशेष प्राथमिकताका साथ योजना बढाउने बताएका छन्। उनले पोखरा महानगरपालिका वडा नम्बर १० भित्रका राम बजार, जनप्रिय टोल, मिलन टोल, बुद्ध चोक, रक्षा मार्ग, राममार्ग, लगायतका स्थानहरूमा मतदाताहरूसँग भेटघाट गर्दै आफ्ना एजेन्डासमेत उम्मेदवारले राखेका छन्। 

 भेटघाट कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राजेश गुरुङ, वडा सभापति दीपक बहादुर थापा, महाधिवेशन प्रतिनिधि निशा मल्ल ठकुरी, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य विजय घिमिरे, तरुण दलका नेता अमित गुरुङ, वडा सदस्य चुदीमाया नेपाली नरदेवी गुरुङ, स्थानीय नेताहरू परमेश्वर कार्की विष्णुप्रसाद शर्मा क्षेत्रीय सदस्य सम्मर श्रेष्ठ, नेपाल महिला सङ्घ कास्की उपसभापति अनिता तिमिल्सिना, क्षेत्रीय प्रतिनिधि प्रकाश कार्की, नेविसंघ नेता आविष्कार रानामगर लगायतले बोलेको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले बताएका छन्।काँग्रेसको नेतृत्वमा सरकार बन्ने र सरकारको नेतृत्व गगन थापाले गर्ने बताएका छन्। 

नेपालमा विकास र निकास गर्ने एक मात्र पार्टी नेपाली काँग्रेस रहेको रानाभाट बताउँछन्। उनले पोखरा १० का सडक तथा फुट ट्र्याक निर्माणमा आफूले विशेष प्राथमिकताका साथ योजना बढाउने बताएका छन्। उनले पोखरा महानगरपालिका वडा नम्बर १० भित्रका राम बजार, जनप्रिय टोल, मिलन टोल, बुद्ध चोक, रक्षा मार्ग, राममार्ग, लगायतका स्थानहरूमा मतदाताहरूसँग भेटघाट गर्दै आफ्ना एजेन्डासमेत उम्मेदवारले राखेका छन्। 

 भेटघाट कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राजेश गुरुङ, वडा सभापति दीपक बहादुर थापा, महाधिवेशन प्रतिनिधि निशा मल्ल ठकुरी, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य विजय घिमिरे, तरुण दलका नेता अमित गुरुङ, वडा सदस्य चुदीमाया नेपाली नरदेवी गुरुङ, स्थानीय नेताहरू परमेश्वर कार्की विष्णुप्रसाद शर्मा क्षेत्रीय सदस्य सम्मर श्रेष्ठ, नेपाल महिला सङ्घ कास्की उपसभापति अनिता तिमिल्सिना, क्षेत्रीय प्रतिनिधि प्रकाश कार्की, नेविसंघ नेता आविष्कार रानामगर लगायतले बोलेको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले बताएका छन्।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग