पोखरा । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले पोखरामा अभिकर्ता सिप विकास कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
पोखरा रिजन अन्र्तगत गण्डकी धवलागिरी क्षेत्रका उत्कृष्ट २ सय ६२ जना अभिकर्ता सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी कम्पनीका डेपुटी निराजन कंडेलले उत्तप्रेरणा तथा रमाइलो कार्यक्रमले आनन्ददिएपनि सैदान्तीक र बिषय बस्तुमा गहनअध्ययनले फाइदापुग्ने भन्दै अध्ययनतथा प्रशिक्षणमा जोड दिनु पर्ने बताउनुभयो ।
कम्पनिका चिफ बिजनेश अफिसर गुणराज श्रेष्ठ, सूर्य प्रकाश गुप्ता र सन्दिप कसजुले कार्यशालाको सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा रिजनमा गत आर्थिक बर्षमा बिभिन्न बिधामा उत्कृष्ट व्यबसाय गरेका ९ जनालाई सम्मान गरिएको कम्पनिका रिजनल म्यानेजर विनोद त्रिपाठीले जानकारी दिनुभयो ।
कार्यक्रममा कम्पनिका रिजनलम्यानेजर विनोद त्रिपाठीले स्वागत र सञ्चालन पोखरा शाखा प्रमुख कमला शर्माले गरेका गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी