पोखरा महानगरपालिकाको सेवा आइतबार १ बजेपछि बन्द

राष्ट्र न्यूज सम्वाददाता
फागुन २६, २०८०
pokhara logo

पोखरा, २६ फागुन । पोखरा महानगरपालिकाको सेवा फागुन २७ गते आइतबार दिउँसो १ बजेपछि बन्द हुने भएको छ ।

महानगरपालिकाको सातौं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएकाले सेवा बन्द गरिने भएको हो ।

पोखरा महानगरपालिकाले सूचना प्रकाशित गरी सो जानकारी दिएको हो । यो सूचनासँगै पोखरा महानगरपालिकाका ३३ वटै वडाको सेवा पनि बन्द रहनेछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives