पोखरा, २१ जेठ । हेम्जा वोर्डिङ्ग स्कूलमा जुनियर रेडक्रस सर्कल गठन भएको छ ।
विद्यार्थीहरुको भेलाले रिया दर्नालको अध्यक्षतामा समिति गठन गरेको हो ।
सर्कलको उपाध्यक्षमा इच्छा अधिकारी, सचिवमा सलिन गौतम, सह–सचिवमा किस्मत लामिछाने, कोषाध्यक्षमा विजय पौडेल रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा कृष्टिला गिरी, आयुष्ना परियार, रुविना कुँवर, एष्टर थापा मगर, एली शर्मा, सोनिया पोख्रेल रहनुभएको छ ।
आमन्त्रित सदस्यमा एराज श्रेष्ठ, जेसा भण्डारी, साहिल धमला, कृष्टिना शेरचन हुुनुहुन्छ । सर्कलको संरक्षकमा विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेल, शिक्षक नायक अशोक खाती र सहनायकमा प्रतिक्षा सुवेदी रहनुभएको छ ।
त्यस्तै सर्कलको सल्लाहकारमा माधावशरण पौडेल, तेजेन्द्र कुँवर र विष्णु कुँवर रहनुभएको छ ।
कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले हरेक विपत्मा अग्रसर भएर सेवामा जुट्न आग्रह गर्नुभयो ।
कार्यक्रम जुरेसका अध्यक्ष प्रनिशा दाहालको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives