आगामी वर्षका लागि १७ खर्ब, ५१ अर्बको बजेट

राष्ट्र न्यूज सम्वाददाता
जेठ १५, २०८०
cabinate

पोखरा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएको छ ।

सरकारको तर्फबाट सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सो बजेट पेश गर्नुभएको हो ।

चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड बजेट विनियोजन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives