चैत १५ गते सार्वजनिक विदा

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १२, २०७९
gandaki

.

पोखरा, १२ चैत । चैत १५ गते  बुधवार गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएको छ ।

गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा विदा दिएको हो ।

२०७८ चैत १८ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्वन्धी सूचना बमोजिम विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सूचनामा उल्लेख छ ।

सूचनाका अनुसार, सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा विदा दिइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives