कैलालीको भजनी नगरपालिका वडा नं. ८ मा बाढीले डुबानमा परेका घर । पथरैया नदीको पानी सतह पारगरी गाउँ पसेपछि जनकपुर गाउँ, कालिका टोल लगायतमा सयौँ घर डुबानमा परेका छन् । बाढी पसेसँगै यहाँका नागरिक हुलाकी सडक र उच्च स्थानमा आश्रय लिइरहेका छन् । तस्बिर ः दुर्गा देवकोटा/रासस
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने
हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम
राष्ट्रिय माविको हीरक महोत्सव
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
Archives
Archives