• मुख्य पेज
  • पोखरा सेरोफेरो
  • देश
  • समाचार
  • पत्रपत्रिका
  • खेलकुद
  • मनोरञ्जन
  • रोचक
  • मुख्य मेनु
  • मुख्य पेज
  • पोखरा सेरोफेरो
  • देश
  • समाचार
  • पत्रपत्रिका
  • खेलकुद
  • मनोरञ्जन
  • रोचक

एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने

रासस
असार १९, २०७९

एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने

रासस
असार १९, २०७९
sss
काठमाडौँ, १९ असार (रासस) ः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल ९एन प्याब्सन०ले अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।
एन प्याब्सनले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्नेबारे आज नेपाल प्रहरी श्रीमती सङ्घसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने र नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुशुमलता सिंहबीच हस्ताक्षर भएको छ । एन प्याब्सन आबद्ध विद्यालयमा पढाउने विद्यार्थीलाई भने नेपाल प्रहरी श्रीमती सङ्घले सिफारिस गर्नुपर्ने हुन्छ ।
एन प्याब्सनमा आवद्ध एक विद्यालयले एक अमर तथा अशक्त प्रहरी परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने जनाइएको छ ।
कार्यक्रममा एन प्याब्सनका सहअध्यक्ष न्यौपानेले आर्थिक रुपमा विपन्न तथा अमर प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर गरिएको जानकारी दिनुभयो ।
उहाँले एन प्याब्सन अन्तर्गत देशभर तीन हजार ५०० विद्यालय आवद्ध रहेको बताउँदै एक विद्यालयले एक अमर तथा अशक्त प्रहरी परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने बताउनुभयो ।
सहअध्यक्ष न्यौपानेले एन प्याब्सनले शिक्षाको माध्यमबाट समाजमा गर्नुपर्ने दायित्व पूरा गर्दै आइरहेको बताउँनुभयो । गुणस्तरीय शिक्षाका लागि एनप्याब्सनले सङ्घसँग सहकार्य गरेको उहाँको भनाइ छ ।
सङ्घका अध्यक्ष सिंहले देश विकासका लागि राष्ट्रसेवक प्रहरी कर्मचारीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एन प्याब्सनले सहकार्य गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले आर्थिक रुपले विपन्न तथा अमर प्रहरीका छोराछोरीमध्ये प्रत्येक वर्ष एक विद्यार्थीलाई निःशुल्क तथा अरु विद्यार्थीलाई भर्नामा मिनाहा गर्ने निर्णय सकारात्मक रहेको बताउनुभयो ।
तल्लो दर्जामा कार्यरत प्रहरी कर्मचारीका परिवारलाई उक्त सेवामा प्राथमिकता दिने उहाँको भनाइ छ । सङ्घले यसअघि स्वास्थ्य उपचारमा छुट पाउनेसम्बन्धी चितवन मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ ।
आगामी दिनमा प्याव्सन र अन्य निकायसँग सहकार्य गर्दै जाने अध्यक्ष सिंहले बताउनुभयो । सोही कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, पूजा चौधरी, दुर्गा सिंह र किरण राणाको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • 497847935_24149917311281582_7091356350961584415_n

    कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना आउँदै

    राष्ट्र न्यूज सम्वाददाता जेठ १, २०८२
    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको…
  • 840675e8-5c5a-4601-8af0-c8e37e4da151

    कोटिहोममा जेठ ११ गते देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

    राष्ट्र न्यूज सम्वाददाता जेठ १, २०८२
    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने…
  • a9324ab4-1a19-4e41-a6f0-593fcd034a14

    कोटिहोममा साधुसन्त नेता तथा कलाकारको लर्को, भोलि हास्य कलाकार मुन्द्रे आउँदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ३०, २०८२
    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा यतिवेला प्रवचनसँगै सङ्गीतमय वनेको छ । कोटिहोममा वाचन…
  • Dilli Raj Bhatta Pradesh Pramukh Gandaki

    प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २९, २०८२
    पोखरा, २९ बैशाख । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५६९ औँ बुद्ध जन्मजयन्ती र किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको…
  • d99ca38b-0a53-4c62-b69f-c0b680464494

    जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २९, २०८२
    स्वधर्म रक्षाको लागि १६ वर्ष अगाडिदेखि निरन्तर प्रकाशित हुँदै आएको प्रेस काउन्सिल नेपालद्वारा “क” वर्गमा वर्गीकृत आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र…

Recent News

भर्खरै

  • 497847935_24149917311281582_7091356350961584415_n

    कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना आउँदै

    जेठ १, २०८२
  • 840675e8-5c5a-4601-8af0-c8e37e4da151

    कोटिहोममा जेठ ११ गते देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

    जेठ १, २०८२
  • a9324ab4-1a19-4e41-a6f0-593fcd034a14

    कोटिहोममा साधुसन्त नेता तथा कलाकारको लर्को, भोलि हास्य कलाकार मुन्द्रे आउँदै

    वैशाख ३०, २०८२
  • Dilli Raj Bhatta Pradesh Pramukh Gandaki

    प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना

    वैशाख २९, २०८२
  • d99ca38b-0a53-4c62-b69f-c0b680464494

    जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क

    वैशाख २९, २०८२
  • c57c5a5a-2a1d-4616-9653-5f9fc2bd1d5a

    जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने

    वैशाख २७, २०८२
  • 0da89c7d-ff0c-4bf5-a607-3efc2533634d

    कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

    वैशाख २६, २०८२
  • 54843b89-7eea-4469-bea2-c4a8126adf0d

    अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित

    वैशाख २५, २०८२

Trending

ट्रेन्डिङ्ग

  • e8fb14da-b214-441e-98ad-76ed9170be1c

    कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने

    वैशाख २५, २०८२
  • 54843b89-7eea-4469-bea2-c4a8126adf0d

    अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित

    वैशाख २५, २०८२
  • 0da89c7d-ff0c-4bf5-a607-3efc2533634d

    कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

    वैशाख २६, २०८२
  • a9324ab4-1a19-4e41-a6f0-593fcd034a14

    कोटिहोममा साधुसन्त नेता तथा कलाकारको लर्को, भोलि हास्य कलाकार मुन्द्रे आउँदै

    वैशाख ३०, २०८२
  • 840675e8-5c5a-4601-8af0-c8e37e4da151

    कोटिहोममा जेठ ११ गते देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

    जेठ १, २०८२
  • c57c5a5a-2a1d-4616-9653-5f9fc2bd1d5a

    जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने

    वैशाख २७, २०८२
  • Dilli Raj Bhatta Pradesh Pramukh Gandaki

    प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना

    वैशाख २९, २०८२
  • 497847935_24149917311281582_7091356350961584415_n

    कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना आउँदै

    जेठ १, २०८२

सम्पर्क

सांदिपन मिडिया प्रा. लि. पोखरा-२५, नेपाल

निर्देशकः सपना पोखरेल
सम्पादकः प्रकाशचन्द्र सापकोटा

अन्य सदस्यहरूः
निराजन अधिकारी, कुशल सिग्देल, रक्षा पोखरेल

फोनः + ९७७ ५४०३५१
इमेलः [email protected]

समाचार
  • देश
  • पोखरा सेरोफेरो
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • स्वास्थ्य/जीवनशैली
  • पत्रपत्रिका
  • रोचक
© Rastra News
Website by Sanil.com.np
  • Website by Sanil.com.np
  • Privacy Policy
  • Terms and Conditions