हवाई उडान प्रभावित

रासस
असार १४, २०७९
aeroplane

काठमाडौँ, १४ असार (रासस) :प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।

भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives