रु ६० लाख मुल्य बराबरको सामान बरामद
करिब रु साठी लाख रुपैया बराबरको भन्सार छली ल्याएको खुा सामान तथा औषधी लोड रहेको एउटा ट्रकसहित एक जनालाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ । सौजन्य तस्वीर ः जिल्ला प्रहरी कार्यालय पर्सा÷रासस
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने
हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम
राष्ट्रिय माविको हीरक महोत्सव
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
Archives
Archives