पोखरा । माया प्रेममा आधारित लोकगीत ‘धिताल जयकोट’ सार्वजनिक गरिएको छ । परिकल्पनाकार बलराम अधिकारी ‘बलु’ को चौथो प्रस्तुति रहेको उक्त गीतमा स्वर ईश्वर सिंह, र समीक्षा अधिकारी, शब्द रमेश बिजी, सङ्गीत ईश्वर सिंहको रहेको छ ।
डिजिटल स्टार रेकर्डिङ स्टुडियो प्रा.लीबाट रेकडिड्ड गरेको उक्त गीतको एरेन्ज तारा नाथ आचार्य, मिक्सिड्ड खड्क पराजुली स्टुडियो मालश्री, अभिनय तुलसा क्षेत्री र अनुभव पौडेल, छायाङ्कन÷ड्रोन अनिल कार्की, प्रकाश सन्दीप गुरुङ र अमृत देवकोटा, मेकअप विनीता गुरुङ, कोरियो ग्राफ राजु गुरुङ, नृत्य पोखरा कला केन्द्र, सम्पादन तारानाथ आचार्य, रङ्ग संयोजन सुवास अम्गाईको रहेको छ
कास्कीको पर्यटकीय गाउँ धितालको पञ्चेबाजा पार्क र जयकोट भूमे मन्दिरमा छायाड्ढन गरिएको उक्त गीतमा माया प्रतीकै विषयमा जोडिएका शब्दहरू भेट्न सकिन्छ । यो गीतको म्युजिक भिडियो तुलसा क्षेत्री अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।
परिकल्पनाकार बलराम अधिकारी ‘बलु’ ले यस अघि कति राम्रो धिताल गाउँ, न्यु अधिकारी भजन, मन मुटु साटम लगायतका एल्बम निकालिसकेका छन् ।
Related News
सम्बन्धित समाचार
ज्ञानज्योति विद्याकुञ्जमा बधाई तथा सम्मान कार्यक्रम
पुष्प सदन एकेडेमी कास्कीको ३८ औँ अभिभावक दिवस
दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा तथा खेलकुद प्रतियोगिता सकियो
जिप्रका कास्कीको पैदल यात्री सुरक्षार्थ एसएलसी कार्यक्रम
बाल प्रतिभा पहिचान महोत्सव सिकाईको थलो