पोखरा । गौरी शङ्कर बहुमुखी क्याम्पस हेमजाका क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले आफ्नो जन्म दिनको उपलक्ष्यमा वृक्षारोपण गरेका छन् ।
क्याम्पस प्रमुख पौडेले गौरी शङ्कर बहुमुखी क्याम्पस हात भित्र विभिन्न जातका बिरुवा रोपका हुन् ।
आफ्नो जन्म दिनमा हरेक वर्ष केही न केही काम गरेर जन्म दिन मनाउँदै आएका पौडेलले यस वर्ष क्याम्पस प्राड्डणमा वृक्षारोपण गरेका हुन् ।
‘हामीले पश्चिमा संस्कारलाई बढवा दिँदै जन्म दिनलाई खर्चिलो बनाएर मनाउने गरेका छौ’ उनले भने, ‘जन्म दिनमा गरिने अनावश्यक खर्च सेवामा जोडिएर काम गर्नु पर्दछ भन्ने उद्देश्यले नै क्याम्पस प्राड्डणमा वृक्षारोपण गरेको हुँ ।’ उक्त वृक्षारोपण कार्यक्रममा पूर्व क्याम्पस प्रमुख, क्याम्पसका प्राध्यापक, कर्मचारी, पूर्व विद्यार्थी, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
कास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रिया
पोखरा–२५ हेमजाको सार्वजनिक सुनुवाइ कार्यक्रम
हेमजामा आज सार्वजनिक सुनुवाइ कार्यक्रम हुँदै
हेमजामा पाँचौ हिले महोत्सव
हेमजामा राज गोमनलाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषणा