घरको लिफ्टबाट खस्दा एकको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
माघ १६, २०८०
1517213734dead-770×410

पोखरा, १६ माघ । पोखरामा मंगलबार घरको लिफ्टबाट सस्दा एक जना इत्जिनियरको मृत्यु भएको छ ।

पोखरा म.न.पा.८ रत्नचोक बस्ने ३७ वर्षीय ई.प्रबिण भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ पोखरा ९ न्युरोड स्थित मुक्ति ईनर्जी प्रा.लि.को ईन्जिनियर हुनहुन्थ्यो ।

पोखरा म.न.पा. वडा नं. ६ खहरे चोकमा चिनिमाया भण्डारीको बन्दै गरेको निर्माणधिन घरको तातो पानीको सर्वे गर्ने क्रममा ५ औँ तलाको लिफ्टबाट अचानक खस्दा घटना भएको थियो ।

सख्त घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानमा स्रष्टा सम्मान

    राष्ट्र न्यूज सम्वाददाता फागुन १२, २०८०
    पोखरा, १२ फागुन । हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले…
  • स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष

    राष्ट्र न्यूज सम्वाददाता फागुन ११, २०८०
    पोखरा, ११ फागुन । पोखरेली घराना कर्माचार्य हाउसका अध्यक्ष एवं लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आफ्नी पत्नी…
  • लागू औषध गाँजासहित एक पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता फागुन ८, २०८०
    पोखरा, ८ फागुन । प्रहरीले लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको हेटौडा नगर पालिका वडा…
  • महेन्द्रपुलमा फहरिए संसार भरिका झन्डाहरू

    राष्ट्र न्यूज सम्वाददाता फागुन ७, २०८०
    पोखरा, ७ फागुन । पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेश्नलको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले…
  • सोंथर बेँसी टारी बजार मेला सकियो

    राष्ट्र न्यूज सम्वाददाता फागुन ५, २०८०
    पोखरा, ५ फागुन । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार पाखुरीकोट गाउँ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा…

Archives

Archives