पोखरा, १६ माघ । पोखरामा मंगलबार घरको लिफ्टबाट सस्दा एक जना इत्जिनियरको मृत्यु भएको छ ।
पोखरा म.न.पा.८ रत्नचोक बस्ने ३७ वर्षीय ई.प्रबिण भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ पोखरा ९ न्युरोड स्थित मुक्ति ईनर्जी प्रा.लि.को ईन्जिनियर हुनहुन्थ्यो ।
पोखरा म.न.पा. वडा नं. ६ खहरे चोकमा चिनिमाया भण्डारीको बन्दै गरेको निर्माणधिन घरको तातो पानीको सर्वे गर्ने क्रममा ५ औँ तलाको लिफ्टबाट अचानक खस्दा घटना भएको थियो ।
सख्त घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
आलुको पहाडसँगै तस्विर खिच्नेको भीड
चैत्र २६, २०८११३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
चैत्र १९, २०८११३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
चैत्र १९, २०८१आलुको पहाडसँगै तस्विर खिच्नेको भीड
चैत्र २६, २०८१
Related News
सम्बन्धित समाचार
आलुको पहाडसँगै तस्विर खिच्नेको भीड
संगीतमय बन्यो आलु महोत्सव
संगीतमय बन्यो आलु महोत्सव
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम