पोखरा, २५ कात्तिक । पोखराका विभिन्न स्थानबाट प्रहरीले पटका, आतसवाजी सामग्री नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न समयमा विभिन्न स्थानबाट समाजमा आतंङ्क मच्चाउने ध्वनी प्रदुषण गर्ने खालका पटका, आतसवाजीहरु नियन्त्रणमा लिएको हो ।
प्रहरीले लंगुरबुर्जा÷ खोरखोरेका सामग्रीहरु पनि नियन्त्रणमा लिएको छ । ती सामग्री नष्ट गरिएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
लायन्स शितलचौतारीको सहयोग
पोखरामा प्लाष्टिकका फुुल गुच्छा र माला बिक्री वितरणमा रोक
संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा