६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १४, २०८०
kartik 1

पोखरा, १४ कात्तिक । भारतमा रहेका ६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरा आएको छ ।

रेजिमेण्टका मेजर जर्नेल अरुण कुमार गुुप्ताको नेतृत्वमा आठ जनाको समूह पोखरा आएको हो । समूहलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाजगाजासहित स्वागत गरिएको छ ।

कास्की, तनहुँ, लमजुङ्ग, बाग्लुङ्ग स्याङ्जा, पर्वतमा रहेका पल्टनका भूपू सैनिकहरुसँग भेटघाटका लागि समूह पोखरा आएकोे नायक अशोक अधिकारीले जानकारी दिनुभयो ।

भेटघाटमा क्रममा सो समूहले भूपू सैनिकका गतिविधि, पारिवारिक समस्या र आवश्यकताका बारेमा जानकारी लिने नायक शिव बहादुर के.सीले जानकारी दिनुभयो । समूहले एक सय बढी भूपूहरुसँग भेटघाट गर्ने छ ।

समूहले पोखरा फेवाताल, शान्ति स्तुपा, पुम्दीकोटस्थित शिव मन्दिर, काँहुडाडाँ धरहरा लगायतका क्षेत्रमा अवलोकन गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

    राष्ट्र न्यूज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा, ११ मंसिर । नेपाल पत्रकार महासंघ गण्डकीका पूर्व अध्यक्ष तथा तत्कालिन केन्द्रीय सदस्य स्व.त्रिभुवन पौडेलको स्मृतिमा स्थापना भएको अक्षयकोषमा…
  • पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने

    राष्ट्र न्यूज सम्वाददाता कार्तिक २३, २०८०
    पोखरा, २३ कात्तिक । पोखरामा पहिलो पटक मौलिक सस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । पोखरा टेलिभिजनको आयोजनामा…
  • मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?

    राष्ट्र न्यूज सम्वाददाता कार्तिक २, २०८०
    पोखरा, २ कात्तिक । पोखरा महानगरपालिकाले बिहिबार पोखराका ८ वटा मासु पसलमा अनुुगमन गरेको छ । नेपालीहरुको ठूूलो चाड दशैँसंगै…
  • लेखनाथका ६ पसलमा महानगरको अनुगमन

    राष्ट्र न्यूज सम्वाददाता असाेज १८, २०८०
    पोखरा, १८ असोन । पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मुल्यबृद्धि गर्ने गरेको…
  • नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई

    राष्ट्र न्यूज सम्वाददाता असाेज १६, २०८०
    पोखरा, १६ असोज। युएनडिपि नेपाल तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा ग्लोबल ट्राभल एण्ड टुरिजम पार्टनर नेपाल र टुरिजम रिसर्च एण्ड…