पोखरा, १ कात्तिक । पोखरा महानगरपालिका वडा नं १० रामघाटस्थित गिता मन्दिर सरसफाइ गरिएको छ ।
लायन्स क्लब अफ पोखरा अन्जुली र लायन्स क्लब अफ पोखरा आरम्भले संयुक्त रुपमा मन्दिर सरसफाइ गरेका हुन् ।
सरसफाइमा क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।
सामाजिक उत्तरदायित्व वहन गदैै सरसफाइ गरिएको लायन्स क्लब अफ पोखरा आरम्भको संस्थापक अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना
राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता
महोत्सवमा आलु किन्नेको भिड
घान्द्रुक पर्यटन महोत्सव सुरु
वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह
Archives
Archives