पोखरा, १२ भदौ । पोखराका अग्रज मानव अधिकारवादी नेता टेकनाथ बरालको ८४ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
उहाँका श्रीमती, एक छोरा र दुई छोरी रहनुभएको छ । लामो समयसम्म शिक्षण पेशामा संलग्न रहनु भएका बराललालाई वाम बुद्विजिविका रुपमा पनि चिनिन्छ ।
Related News
सम्बन्धित समाचार
बिनु र तारालाई मिना सिर्जनशील समावेशी पुरस्कार
पोउवा संघको ६९ औं वार्षिक अधिवेशन
राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई
संविधान दिवसमा एमाले गण्डकीको “संचारकर्मीसंग नेकपा (एमाले)“ कार्यक्रम
कुँडहर सहकारीको अध्यक्षमा विश्वबन्धु