पोखरा, ११ साउन । क्यानोनिङ गर्ने क्रममा झरनाबाट खस्दाँ एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं.२६ बुढिबजार बस्ने २२ वर्षिया अन्जिता भण्डारीको मृत्यु भएको हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.९ घलेल स्थित पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने (झरनाबाट झर्ने खेलका ) क्रममा उहाँ लड्नु भएको थियो ।
झरनामा लडे लगत्तै उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हेमजामा फागुन ११ गते प्रथम मौरी महोत्सव हुने
फागुन ४, २०८१माछापुच्छ्रे गाउँपालिका सिधिङमा गायिका समिक्षालाई सम्मान
फागुन ४, २०८१हेमजामा फागुन ११ गते प्रथम मौरी महोत्सव हुने
फागुन ४, २०८१नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे
फागुन १, २०८१
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान