चट्याङ लागेर पोखरामा एकको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
असार १०, २०८०
chatang

पोखरा, १० असार । चट्याङ लागेर पोखरामा एक जनाएको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं २३ हर्पनका ४९ वर्षीय देव बहादुर बि.कको मृत्यु भएको हो ।

शनिवार घरको ढोका लगाउने क्रममा चट्याङ लागेको थियो । चटयाङ् लागेर बेहोस भएको अवस्थामा प्रहरीले बि.कको उद्वार गरी उपचारका लागि मेट्रोसिटी हस्पिटलमा लगेकोमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives