वेगनासतालमा युवकको शव भेटियो

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २५, २०८०
1517213734dead-770×410

पोखरा, २५ वैशाख । पोखराको बेगनासतालमा एक युवकको शव भेटिएको छ ।

उदयपुर घर भएका अन्दाजी ३१ वर्षीय अनुप भण्डारीको शव भेटिएको प्रहरीले जनाएको छ । तालछेउको पानीमा घोप्टो परेको अवस्थामा शव

भेटिएको थियो । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives