.
पोखरा, १२ चैत । चैत १५ गते बुधवार गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएको छ ।
गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा विदा दिएको हो ।
२०७८ चैत १८ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्वन्धी सूचना बमोजिम विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सूचनामा उल्लेख छ ।
सूचनाका अनुसार, सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा विदा दिइएको छ ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई प्रवेश निःशुल्क
पोखरा – १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
लायन्स शितलचौतारीको सहयोग
प्रहरीद्वारा पटका र आतसबाजीका सामग्री नियन्त्रण